१९ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथको ललितपुरभित्र पर्ने विस्तारित खण्डमा छुट्टै साइकल लेन बनाउन टेन्डर गर्ने भएको छ । सडक विभागले अनुमति नदिए पनि ललितपुरले यसैवर्ष साइकल लेन बनाउने निर्णय गरेको हो । ललितपुरको बालकुमारी पुलदेखि बल्खुसम्मको करिब ७.९ किलोमिटर चक्रपथमा छुट्याइने साइकल लेनको डिजाइन तयार भएको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर […]