अबदेखि एनआईसी बैंकको नयाँ कार्ड लिन अनलाइनबाटै आवेदन दिन पाइने

काठमाडौं, ७ असार । अबदेखि एनआईसी एशिया बैंक लिमिटेडको ग्राहकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सक्ने भएका छन् । बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाइनमार्फत यस प्रकारको सुविधा ल्याएको जनाएको छ । ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भिस डिजिटल प्लेटफर्ममार्फत […]

सम्बन्धित सामग्री

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्तालाई छुट

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्तालाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकले सानिमा बैंकको भिसा कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ । साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइटमा […]

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड

हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रिय बीच कार्ड जारी गर्ने सम्झौता भएको छ । नेपालमा हिमालयन बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्‍ट्रियको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  उक्त सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले डाइनर्स...

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड

काठमाडौं । हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रिय बीच कार्ड जारी गर्ने सम्झौता भएको छ ।नेपालमा हिमालयन बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्‍ट्रियको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले डाइनर्स क्लब कार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.

सानिमा बैंकको कार्ड मार्फत दराजबाट सामान किन्दा विशेष छुट

काठमाडौँ – सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । उक्त समझदारीपत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन्। यो […]

अब कृषि विकास बैंकको क्रेडिट कार्ड

काठमाडौं, असार १६ । कृषि विकास बैंकले पनि क्रेडिट कार्ड जारी गरेको छ । नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको बैंकको दाबी छ । गत बैशाख महिनाबाट यो सेवा थालेको बैंकले हालसम्म ७८ वटा कार्ड जारी गरिसकेको जनाइएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिक, […]

एनएमबि बैंकको डलर कार्ड अनलाइनबाटै

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ ।आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ । बैंकको देशभरीका १८१ शाखाहरुमा […]

एनएमबि बैंकको प्रिपेड डलर कार्ड घरबाटै लिन सकिने

काठमाडौं, १२ जेठ । एनएमबि बैंकले घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने व्यवस्था गरेको छ । बैंकले वर्तमान परिस्थिति र सुरक्षालाई ध्यान दिँदै ग्राहकहरुलाई घरमै बसेर कार्ड लिने व्यवस्था गरेको हो । बैंकको अनुसार अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि राष्ट्र बैंकले दिएको निर्देशन अनुसार कार्ड जारी गरीसकेको हुनाले अनलाइनबाटै कार्ड लिन सक्ने व्यवस्था गरेको हो […]

माछापुच्छ्रे बैंकको केयर कार्ड सुविधा

माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्योउने उद्देश्यले एमबिएल क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो तथा परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छे« बैंकको केयर कार्ड सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई दश लाखसम्मको रकम प्रदान गर्ने छ ।बैंकको क्रेडिट कार्ड भएका […]

माछापुच्छ्रे बैंकको कन्ट्याक्टलेस कार्ड

माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्टलेस कार्ड सेवा सुरु गरेको छ । कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन । उक्त ‘ट्याप एन्ड प’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।कन्ट्याकलेस कार्डअन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड […]

एनआइसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

एनआइसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणालीको शुरूवात गरेको छ । बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।  ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको ष्क्भचखभ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त ष्क्भचखभ भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी ...