माछापुच्छ्रे बैंकको कन्ट्याक्टलेस कार्ड

माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्टलेस कार्ड सेवा सुरु गरेको छ । कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन । उक्त ‘ट्याप एन्ड प’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।कन्ट्याकलेस कार्डअन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड […]