इपिएल फाइनल : पोखरा र चितवन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा आज पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन् । दुबै कप्तानले इपिएलमा पहिलो फाइनल […]

सम्बन्धित सामग्री

पहिलो पटक इपिएल च्याम्पियनको उपाधि चुमेपछि चितवन (तस्बिरहरू)

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपिएल च्याम्पियन बनेको हो।

पोखरालाई हराउँदै चितवनले जित्यो इपिएलको उपाधि (तस्बिरहरू)

चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपिएल च्याम्पियन बनेको हो।

इपिएल फाइनल : पोखराको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा चितवन टाइगर्सविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले ५ ओभरमा २ विकेट गुमाउँदै ४१ रन बनाएको छ । पोखरा ओपनर रिचार्ड लेभी १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भएका छन् । विपिन […]

इपिएलको फइनलमा आज पोखरा र चितवन भिड्दै

काठमाडौं, २३ असोज । चौथो संस्करणको एभेरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल आज (शनिबार) हुँदैछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोज फाइनलमा भिड्दैछन् । किर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजे सुरु हुनेछ । चितवनले यसअघि नै पोखरालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो । […]

इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भए

इपिएलको फाइनल भोली हुँदै, कस्ले मार्ला बाजी ?

काठमाडौं, २२ असोज । चौथो संस्करणको एभेरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल भोली (शनिबार) हुँदैछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोज फाइनलमा भिड्दैछन् । किर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजे सुरु हुनेछ । चितवनले यसअघि नै पोखरालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो । […]

इपिएलको फाइनल शनिबार : पोखरा र चितवन उपाधिका लागि भिड्दै

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मैदानमा बिहीबार पोखराले फाइनल प्रवेशका लागि भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटोर्सलाई सात विकेटले...

इपिएलको उपाधिका लागि पोखरा र चितवन भिड्ने

काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ।दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाइनल पुगिसकेको छ। बिहीबार भएको खेलमा भैरहवाले दिएको एक सय २० रनको लक्ष्य पोखराले १८.२ ओभरमा तीन विकेट गुमाएर एक सय २३ रन बनाउँदै पूरा गर्‍यो।पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए। पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ र