इपिएलको फाइनल शनिबार : पोखरा र चितवन उपाधिका लागि भिड्दै

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मैदानमा बिहीबार पोखराले फाइनल प्रवेशका लागि भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटोर्सलाई सात विकेटले...

सम्बन्धित सामग्री

इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भए

ईपीएल फाइनल आजः उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं । आज (शनिबार) चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटले विजेता पाउँदैछ ।

ईपीएलको फाइनलका लागि चितवन र पोखरा तयार

२२ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले नयाँ विजेता पाउनेछ । यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो । दोस्रो संस्करणमा विराटनगर […]

ईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा खेल्दै

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा इलिमिनेटरमा काठमाण्डाै किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा भने पहिलो क्वालिफायर...

पीपीएलको उपाधि भिडन्त आज, चितवन र विराटनगर भिड्दै

काठमाडौं : पोखरा प्रिमियर लिगको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दैछन्। शनिबार बिहान साढे ११ बजे पोखरा क्रिकेट रंगशालामा हुने पीपीएलको फाइनल प्रतिर्स्धामा पहिलो पटक उपाधि उचाल्दै इतिहास बनाउनु दुवै टोलीको लक्ष्य हुनेछ। गत संस्करणको उपविजेता चितवन जारी संस्करणमा अपराजित यात्रा कायम ...

बुटबलमाथि २१ रनको जितसँगै बिराटनगर प्रिमियर लिगको फाइनलमा

फाइनलमा उपाधिका लागि उसले चितवन राइनोजसँगको स्पर्धा सुनिश्चित गरेको छ । फाइनल खेल शनिबार पोखरा रङ्गशालामा हुनेछ ।