पहिलो पटक इपिएल च्याम्पियनको उपाधि चुमेपछि चितवन (तस्बिरहरू)

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपिएल च्याम्पियन बनेको हो।

सम्बन्धित सामग्री

इपिएल: चितवन टाइगर्सलाई १ सय १२ रनको लक्ष्य (तस्बिरहरू)

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ।

इपिएल फाइनल : पोखरा र चितवन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा आज पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन् । दुबै कप्तानले इपिएलमा पहिलो फाइनल […]

इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भए

इपिएल पहिलो क्वालिफायर : पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवनले आज टोलीमा तीन परिवर्तन गरेको छ । भैरहवाविरुद्ध विश्रामा रहेका सोमपाल र साहब आलम टोलीमा फर्किएका छन् […]

इपिएल : शीर्ष स्थान बलियो बनाउँदै चितवन

चितवन टाइगर्सले चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को शीर्ष स्थान बलियो बनाएको छ । लगातार चौथो जितसँगै चितवन आठ अंकका साथ शीर्ष स्थानमा छ । यसअघिको जितले प्ले अफमा पुगेको चितवनले आइतबार इपिएलको...

इपिएल : चितवनले अन्तिम बलमा विराटनगरलाई हरायो

चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को आइतबार सम्पन्न खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले हराउँदै महत्वपूर्ण दुई अंक जोडेको छ । पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा...

ललितले इपिएल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) गुमाउने भएका छन् । चितवन टाइगर्ससँग जोडिएका उनले अन्तिम समयमा गुमाउने पक्का भएको छ । चितवनकी अप्रेशन डाइरेक्टर बिनिता चौधरी भट्टाराइले ललितले इपिएल गुमाउने पक्का भएको बताएकी छिन् । त्यस्तै युवा विकेटकिपर आदिल खानले पनि इपिएल गुमाउने उनले […]

हसिम र गौतमले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश दुईका अनुवभी ब्याट्सम्यान हसिम अन्सारी र बागमती प्रदेशका युवा तीव्र गतिका बलर गौतम केसीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । हसिम र गौतम न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध भएका हुन् । हसिम प्रदेश दुईका अनुभवी ब्याट्सम्यान हुन् । एक दशक भन्दा लामो समयदेखि […]

देव र राजेशले चितवनबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका युवा ब्याट्सम्यान देव खनालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । चितवनले देव खनाल र नेपाली क्रिकेट टोलीका अलराउन्डर राजेश पुलामी मगरलाई न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो । देव पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । गत माघमा भएको प्रधानमन्त्री […]

विष्फोटक ब्याट्सम्यान शाहजादले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चितवन टाइगर्सबाट गतवर्षनै विदेशी खेलाडीको रुपम घोषणा भएका शाहजदले इपिएल खेल्ने पक्का भएको हो । अफगानिस्तानका विष्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । […]