मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त

काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताउनु भएको छ । आज गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकमा उहाँले मतदान पछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएकाले आफूहरुले हार्नु परेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको […]

सम्बन्धित सामग्री

लुम्बिनीमा सवारी साधन कारवाहीबाट उठ्यो २१ करोड ७१ लाख राजश्व

दाङ – लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम विपरित चलेका दुई लाख ९६ हजार ३ सय ४५ सवारी साधन कारवाहीमा परेका छन्। उक्त कारवाही वापत २१ करोड ७१ लाख ७४ हजार ५ सय राजश्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ। लुम्बिनीका १२ जिल्लामा ट्रक, बस, जीप, […]

चीनमा ४१ करोड ५० लाख सवारी साधन, ५० करोड चालक

चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक  सूचीकृत भएका छन् । सवारी साधन र चालक दुवैको सङ्ख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर  नोभेम्बरको अन्त्यमा कुल सङ्ख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ। सन् २०१४  देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक दुई क

चीनमा ४१ करोड ५० लाख सवारी साधन र ५० करोड चालक

चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन् । सवारी साधन र चालक दुवैको सङ्ख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर नोभेम्बरको अन्त्यमा […]

वीरगञ्ज आईसीपीमा थन्किए १८ सय नयाँ सवारी साधन

२१ मंसिर, वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि वीरगञ्ज भन्सार नाकामा सयौं नयाँ सवारी साधन थन्किएका छन् । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर नयाँ सवारी साधनले भरिभराउ छन् । आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिती घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलर भन्दा महँगा डिजल तथा पेट्रोल गाडी […]

बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक […]

उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा

ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ । होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुई पाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन् । होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नगर्न नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र  सञ्चालन भइरहेका छन् । स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेद

मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

काठमाडौं । आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन् । लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो । तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा […]

गण्डकी प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीसहित मातहतका कार्यालयलाई आवस्यक सवारी साधन उपलब्ध गराएको छ । प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि प्रहरीलाई आवश्यक सवारी साधन प्रदेश सरकारले उपलब्ध गराएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई बिहीबार विभिन्न प्रकारका सवारी साधनहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।  सवारी साधान हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको सफलता शान्ति सुरक्षा र