यातायातमा अराजकता रोक्न नयाँ मापदण्ड

सरकारले सार्वजनिक यातायातसहित समग्र सवारीका क्षेत्रमा देखिएको अराजकता रोक्न कार्यविधि तथा मापदण्ड ल्याउने भएको छ । यातायात व्यवस्था विभागले सवारी पञ्जीकरण, वर्कसप सञ्चालन, प्रदूषण (हरियो स्टिकर), ड्राइभिङ ट्रेनिङ सेन्टरलगायतका लागि निश्चित मापदण्ड तयार पारी लागू गर्ने तयारी अन्तिम अवस्थामा पुर्याएको छ ।

सम्बन्धित सामग्री

सरकारले अवैध कारोबार रोक्न नसक्दा राजस्व घट्यो : व्यवसायी

काठमाडौं : सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यवसायीहरुले बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन्।उनीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए। उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने बेलुका ट्रकमा गाउँगाउँमा पुर्‍याउने गरिएको बताए।उनीहरुले भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु

नेपाली चिया रोक्न भारतले कानुन बनाउँदै

इलाम : गत १५ जुन २०२२ मा भारतको संसदीय वाणिज्य स्थायी समितिले नेपालबाट आउने चियाको प्रमाणीकरणका लागि भारत सरकारले शुल्कबाहेक कडा मापदण्ड लागू गर्न सिफारिस गरेपछि पुनः चिया निर्यातमा समस्या देखिएको छ।लोकसभा र राज्य सभामा पेश गरिएको नेपाली चिया सम्बन्धी प्रतिवेदन नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता नरहेको बताउँदै नेपाली चिया रोक्न भारतले तयारी गरिरहेको छ। यसरी जीआईमा समेत दर्ता नभएको चिया मिसाएर भारतीय चिया निर्यात गर्दा समग्र देशको गुणस्तर खस्किएको उनीहर

अवैध क्रसरलाई वैधता दिन मापदण्ड हेरफेर

नयाँ मापदण्डले ७ वर्षदेखि क्रसर सार्न अटेरी गरिरहेका उद्योगीलाई यथास्थानमै उद्योग सञ्चालन गर्ने बाटो खोलिदिएको छ । अवैध हुँदाहुँदै सर्न अटेरी गरिरहेका २ हजार उद्योग नयाँ मापदण्ड बनेसँगै वैध बन्ने भएका छन् ।

सिंहदरबारछेउछाउ पाँचतलेभन्दा अग्ला भवन निर्माण रोक्न नयाँ मापदण्ड

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारछेउछाउमा पाँचतलेभन्दा अग्ला भवन बनाउन नपाइने गरी मापदण्ड प्रस्ताव गरिएको छ । मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको सिंहदरबार केन्द्रीय सचिवालय निर्देशक समितिअन्तर्गतको प्राविधिक उपसमितिले ‘सिंहदरबार बफरजोन अतिसंवेदनशील क्षेत्रमा...

कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर भएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत दायर रिटमा कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड […]

डेल्टा भेरियन्टको संक्रमण रोक्न चीनमा कडा मापदण्ड अबलम्बन

चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको अधिकारीहरुले जनाएका छन् । यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको छ । जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो फेब्रुअरीदेखि जुनसम्मको अवधिमा भेटिएका संक्रमितको संख्या बराबरजस्तै हो । ‘अहिले फैलिरहेको डेल्टा भेरिएन्ट हो । यसले भाइरसको रोकथाम र नियन्त्रणमा ठूलो चुनौती खडा गरेको छ,’ राष्ट्रिय स्वास्थ कमिसन (एनएचसी) का प्रवक्ता मि फेन्गले

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई आज प्रहरीले कारबाही गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अहिले संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गर्न बिभिन्न अभियान चलाएको छ। यसै अभियानअन्तर्गत उनीहरुलाई कारबाही गरिएको हो।

कोरोना रोक्न होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका ७ मापदण्ड

मन्त्रिपरिषदले कोरोना रोकथाम तथा नियन्त्रणका लागि होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका ७ बुँदे मापदण्ड अनिवार्य लागू गर्न पनि आदेश दिएको छ।

मिसावट रोक्न रक्सीको मापदण्ड

सरकारले मदिरा (रक्सी) मा हुने मिसावट रोक्न मापदण्ड जारी गर्ने भएको छ । रक्सी मिसावटले उपभोक्ता बिरामीसमेत पर्ने घटना भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रक्सीको मापदण्ड जारी गर्न लागेको हो ।