इलाम : गत १५ जुन २०२२ मा भारतको संसदीय वाणिज्य स्थायी समितिले नेपालबाट आउने चियाको प्रमाणीकरणका लागि भारत सरकारले शुल्कबाहेक कडा मापदण्ड लागू गर्न सिफारिस गरेपछि पुनः चिया निर्यातमा समस्या देखिएको छ।लोकसभा र राज्य सभामा पेश गरिएको नेपाली चिया सम्बन्धी प्रतिवेदन नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता नरहेको बताउँदै नेपाली चिया रोक्न भारतले तयारी गरिरहेको छ। यसरी जीआईमा समेत दर्ता नभएको चिया मिसाएर भारतीय चिया निर्यात गर्दा समग्र देशको गुणस्तर खस्किएको उनीहर