गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती : इन्द्रबहादुर आङ्बो

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झापाको गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न गरेको निर्णय राष्ट्रघाती र नीतिगत भ्रष्टाचार  भएको बताएका छन्।आज (बिहीबार) बसेको प्रदेशसभा बैठकमा विशेष समयमा आङ्बोले असार २४ गतेको मन्त्रिपरिषद बैठकबाट झापाको गिरिबन्धु टि स्टेटको करिब ३४१ बिघा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती भएको बताएका हुन्।‘केही दलाल, बिचौलिय

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। कोशीको मुख्यमन्त्रीमा माओवादीबाट इन्द्रबहादुर आङ्बो र कांग्रेसका तर्फबाट केदार कार्कीले दाबी पेश गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णयको आवश्यकता रहेको भन्दै आफू उच्चस्तरीय संयन्त्र बनाउन तयार रहेको बताएका छन्।

प्रदेश १ मा सरकार बनाउन दाबी पत्र तयार, केन्द्रको निर्देशन पर्खदै एमाले-माओवादी

१९ पुस, विराटनगर । प्रदेश १ सरकारको नेतृत्व दाबी गरिरहेका माओवादी केन्द्र र नेकपा एमालेले केन्द्रले भागवण्डा टुङ्गो लगाएपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । मंगलबार माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र एमाले दलका नेता हिक्मतकुमार कार्कीबीच एक घण्टा भेटघाट भएको थियो । प्रदेश तहमा भागवण्डा गर्न नमिल्ने भन्दै दुवै दलका नेताले केन्द्रीय नेतृत्वको […]

प्रदेश नं. १: माओवादी संसदीय दलको नेतामा आङ्वो सर्वसम्मत

नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन्।...

पाँचथर १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी

उनले १५६७२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याए।...

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार आङ्बो दोस्रो पटक निर्वाचित

८ मंसिर, विराटनगर । पाँचथरको प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पुनः निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनी दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे । माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको […]

पाँचथर प्रदेशसभा २ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी

पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो (मौसम) विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङ्बो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् ।

प्रदेश नं १ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले आर्थिक स्रोत, साधन एवं समयलाई ख्याल गरेर तीव्ररूपमा विकास गर्ने बताएका छन् । प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै आज यहाँ मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र […]

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर

नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता राजीव कोइराला, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले आज संयुक्तरु...

प्रदेश १ मा सरकारले अध्यादेशबाट बजेट ल्याउँदै, विपक्षी दलले प्रतिकार गर्ने

विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभाका मुख्य ४ विपक्षी संसदीय दलका नेताहरूले प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन्। नेपाली काङ्ग्रेस राजीव कोइराला, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, जनता समाजवादीका जयराम यादव र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मोर्चाका विष्णुमाया तुम्बाहाम्फेले बुधबार अपराह्न संयुक्त पत्रकार सम्मेलन…