विराटनगर : प्रदेश नम्बर १ को प्रदेश सभाका मुख्य ४ विपक्षी संसदीय दलका नेताहरूले प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
नेपाली काङ्ग्रेस राजीव कोइराला, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, जनता समाजवादीका जयराम यादव र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मोर्चाका विष्णुमाया तुम्बाहाम्फेले बुधबार अपराह्न संयुक्त पत्रकार सम्मेलन…