आइएमई पेमार्फत पानी र इन्टरनेट भुक्तानीमा छुट

काठमाडौं– डिजिटल वालेट ‘आईएमई पे’ ले विकेट टु विन अन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेमार्फत गर्दा एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा वाटर […]

सम्बन्धित सामग्री

‘आइएमई पे’ मार्फत् पानी र इन्टरनेट भुक्तानीमा सय रुपैयाँ सम्मको छुट

काठमाण्डौ – नेपालको पहिलो डिजिटल वालेट‘आइएमई पे’ ले  सार्वजनिक गरेको  ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९  देखि असोज १८ गतेसम्म चल्ने यस अफर अन्तर्गत  सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी ‘आइएमई पे’ मार्फत् गर्दा सय रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन्।  छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी  गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को ब...

ओली, प्रचण्ड र उपेन्द्र : श्री ३ को सरकार !

पहिले देशमा रामराज्य थियो । नागरिकको हरेक पीर, मर्का बुझ्ने सरकार थियो । सरकारले कतै केहीमा पनि कर लिँदैनथ्यो । हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक घटना गराउने छुट कसैलाई थिएन । त्यस्तो अपराध भैहाल्यो भने अपराधी उतिखेरै समातिन्थ्यो र सिधै खोरमा जाकिन्थ्यो । घरघरमा पानी, निःशुल्क इन्टरनेट, बिरामीलाई निःशुल्क स्वास्थ्य जाँच ...