काठमाडौं, ३ असार । भारतमा पछिल्लो केही दिन यता फेरी कोरोना भाइरस सक्रमितको संख्या बढ्न थालेको छ । केही दिन यता दोब्बर संक्रमित थपिन थालेका हुन् । गत २४ घण्टामा १२ हजार ८ सय ४७ जना कोरोनाका नयाँ संक्रमित थएिका हुन् । त्यस्तै, एकैदिनमा ७ हजार ९८५ जना निको भई अस्पतालबाट डिस्चार्ज समेत भएका छन् […]
काठमाडौं : देशका ३७ जिल्ला कोरोना संक्रमणमुक्त रहँदा एक सातायता निको हुने संक्रमितभन्दा दोब्बर संख्यामा संक्रमित भेटिन थालेका छन्।आज (बुधबार) ९ जना कोरोना संक्रमित निको हुँदा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनामा परीक्षण गरिएको थियो।हिजो मंगलबार पनि ९ जना कोरोनामुक्त भएका थिए भने ३ हजार ३७६ नमुना परीक्षणमा १६ जनामा संक्रमण भेटिएको थियो। गत सोमबार ३ हजार २४८ नमुना परीक्षणमा २१ जना संक्रमित थपिँदा ८ जना कोरोनामुक्त भएका
काठमाडौँ – भारतमा हाल दैनिक थपिने कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर छ। पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९८४ जना कोरोना संक्रमित थपिँदा ५६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । यही अविधमा ५३८ जनाको मृत्यु भएको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ४२ हजारको हाराहारामी छ।
दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा ५ दिनमा दोब्बर भएको छ ।
भारतमा ओमिक्रोन संक्रमितको संख्या बुधवारसम्म २३० पुगेको छ । भारतका १५ प्रदेशमा ओमिक्रोन फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तर जति तीव्रगतिमा ओमिक्रोन फैलिरहेको छ, संक्रमित त्यति नै निको पनि भइरहेका छन् । ओमिक्रोन डेल्टा भेरियन्टको तुलनामा बढी संक्रामक भए पनि असर कम देखिने गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ६५ र दिल्लीमा ५७ संक्रमित पुष्टि भएका छन् । १७ डिसेम्बरका दिन भारतमा संक्रमितको स...
बितेको २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् । बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ ह