काठमाडौं, ३ असार । भारतमा पछिल्लो केही दिन यता फेरी कोरोना भाइरस सक्रमितको संख्या बढ्न थालेको छ । केही दिन यता दोब्बर संक्रमित थपिन थालेका हुन् । गत २४ घण्टामा १२ हजार ८ सय ४७ जना कोरोनाका नयाँ संक्रमित थएिका हुन् । त्यस्तै, एकैदिनमा ७ हजार ९८५ जना निको भई अस्पतालबाट डिस्चार्ज समेत भएका छन् […]