सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सर्वोच्चका अनुसार आज अन्तरिम आदेश दिने–नदिनेबारे छलफलका लागि पेसी तोकिएकोमा सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्चले अधिकारीको मुद्दामा...