नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गर्भनर महाप्रसाद अधिकारीले राजीनामा नदिएसम्म चरणवद्ध रुपमा आन्दोलन गर्ने भएको छ । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको खुलेपछि उनका विरुद्ध अखिल क्रान्तिकारी र वाइसिएल चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म केन्द्रदेखि जिल्लासम्म अखिल क्रान्तिकारी र वाईसिएलले चरणवद्ध रुपमा आन्दोलन गर्ने अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए । नेपालको गभर्नर हुन दलको सदस्य