द्वन्द्वमा अपहरणपछि बेपत्ता श्रीमान-श्रीमतीको २० वर्षपछि भेट

सशस्त्र द्वन्द्वको समयमा खोटाङमा विद्रोही पक्षबाट अपहरणमा परेका श्रीमान २० वर्षदेखि बेपत्ता थिए।अपहरण पश्चात बेपत्ता श्रीमान र श्रीमतीको अहिले २० वर्षपछि भेट भएको छ।

सम्बन्धित सामग्री

माइतीघरमा रुवि खानलाई भेट्न पुगे गृहमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका छन्।बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एकटोली माइतीघरमा धर्नामा छन्। सो क्रममा लामिछानेले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको भन्दै धर्ना छाड्न आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

७७ वर्षिया वृद्ध महिला ४ दिनदेखि बेपत्ता

बझाङमा एक वृद्ध महिला चार दिनदेखि बेपत्ता भएकी छन् । खप्तड राष्टिय निकुञ्ज भित्र पर्ने लामपुच्छ्रे ठाउँबाट छोरीसँग भेट गरी घर फर्किने क्रममा उनी बेपत्ता भएकी हुन् । बेपत्ता हुनेमा जिल्लाको...

पानीफोटो : बेपत्ता छोराको खोजीमा दम्पती

काठमाडौँ– पछिल्लो समय नेपाली कथामा मौलिकपन देखिन थालेको छ । साउन १३ मा प्रदर्शनमा आउने फिल्म ‘पानीफोटो’ मा द्वन्द्वको समयमा बेपत्ता भएको छोरा खोजिरहेको बुवाआमाको कथा देखाइएको छ । अनुप बराल र मेनुका प्रधानको संवादबाट सुरु हुने सार्वजनिक टिजरमा मर्मस्पर्शी संवाद रहेका छन् । -केटाकेटी भेट भएपछि दुख पाइने रैछ । हाम्रो छोरा भयो । […]

प्रदेश प्रमुख खापुङ र अध्यक्ष सुवेदीबीच भेट

विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन्। भेटमा अध्यक्ष सुवेदीले प्रदेश१ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्रसम्बन्धी जानकारी गराएका थिए।आयोगले ७०० घर परिवारको २ हजार ८०० जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारी दिए। प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकाले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखे। त्यसैगरी परिचयपत्र पाएका राज्यले सुविधा

परीक्षामा फेल भएर बेपत्ता भएका चिनियाँको १६ वर्षपछि परिवारसँग भेट

बेइजिंग, (एजेन्सी) । कलेजको स्नातक परीक्षामा अनुतीर्ण भएपछि बेपत्ता भएका एक चिनियाँ पुरुषको १६ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । परीक्षामा असफल भएपछि लाजले परिवारलाई मुख देखाउन नसकेर बेपत्ता भएका वाँग नामक ती ३९ वर्षीय व्यक्तिको १६ नोभेम्बरमा चीनको सिसयान शहरमा परिवारसँग पुन भेट भएको चीनको उत्तरी सान्सी प्रान्तको स्थानीय सञ्चार माध्यम सियासी न्युजले […]

प्रचण्डद्वारा जनयुद्धका महान् सहिदका परिवारजनसँग भेट

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो जनयुद्धका क्रममा सहादत प्राप्त गरेका चितवनका महान् सहिदहरुका परिवारजनसँग भेटघाट र छलफल गरेका छन् । महान् सहिद शारदा श्रेष्ठको घर भरतपुर न.पा.–१५, फुलबारीमा भएको उक्त भेटघाटमा अध्यक्षले सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई वर्तमान सरकारले प्याकेजमार्फत राहतको व्यवस्था […]

३३ वर्ष पहिले भारतमा बेपत्ता लाकुनले परिवार भेटे

काठमाडौं : कामको शिलशिलामा ३३ वर्ष पहिले भारत गएका कैलालीका एक जनाको पारिवारीक पुनर्मिलन भएको छ।कामको शिलशिलामा भारतको सिम्ला गएदेखि बेपत्ता रहेका जानकी गाउँपालिका–७ टिकलीगढ घर भएका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारूको ३३ वर्षपछि परिवारसँग भेट भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारीअनुसार डगौरा भारतको विहारमा फेला परेको र उनले आफ्नो ठेगाना कैलाली जिल्ला रहेको बताए पछि प्रहरीको समन्वयमा उनलाई कैलाली पुर्‍याइएको हो।गृह मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरी उद्द

सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन ध्यानाकर्षण

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेट गरी सङ्क्रमणकालीन न्याय, मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ । मन्त्रालयमा आज भएको छलफलमा सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन, यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय मानव अधिकार एवं मानवीय कानूनको मर्म अनुरुप ‘बेपत्ता पारिएका व्यक्तिको […]