परीक्षामा फेल भएर बेपत्ता भएका चिनियाँको १६ वर्षपछि परिवारसँग भेट

बेइजिंग, (एजेन्सी) । कलेजको स्नातक परीक्षामा अनुतीर्ण भएपछि बेपत्ता भएका एक चिनियाँ पुरुषको १६ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । परीक्षामा असफल भएपछि लाजले परिवारलाई मुख देखाउन नसकेर बेपत्ता भएका वाँग नामक ती ३९ वर्षीय व्यक्तिको १६ नोभेम्बरमा चीनको सिसयान शहरमा परिवारसँग पुन भेट भएको चीनको उत्तरी सान्सी प्रान्तको स्थानीय सञ्चार माध्यम सियासी न्युजले […]

सम्बन्धित सामग्री

आफन्त भेट्न बुटवलमा आएका दुई बालक तिनाउ नदीमा डुबेका एकको मृत्युु, एक बेपत्ता

रूपन्देही । बुटवलमा आफन्तकोमा आएका एक बालकको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित श्रृजनानगरमा रहेको आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा बगेको बुटवल उपपमहानगरपालिका वडा नं ११ का सदस्य नकुल शाहीले बताए। आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बरेङ […]

तीस वर्षपछि हर्क बहादुर घर फर्कँदा परिवारमा खुसीयाली

जिल्लाको भेरी नगरपालिका‒१ रावत गाउँका एक बाबुछोराको तीस वर्षपछि भेट भएको छ । रावत गाउँका ८५ वर्षीय नदे कामी र उहाँका ५५ वर्षका छोरा हर्कबहादुर कामी बिच तीन दशकपछि घरमा भेटघाट भएको हो । तीस वर्ष पहिले बेपत्ता भएका हर्कबहादुर परिवारको सम्पर्कमा आएपछि आफन्त भारतमा लिन गएका थिए ।