‘प्रसाद २’ निर्माणको घोषणा गर्दै सुदर्शनले भने- यो विशुद्ध सिक्वेल हुनेछ

काठमाडौं । सामाजिक र प्रेमकथामा आधारित फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । यो फिल्मलाई यसअघि रिलिज भएको ‘प्रसाद’को सिक्वेल बताइएको छ । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यसअघि रोमान्टिक फिल्म निर्देशकको छवि बनाएका सुदर्शनले ‘प्रसाद’लाई विशुद्ध सिक्वेल भएको बताए । आफूले […]

सम्बन्धित सामग्री

'प्रसाद २' को प्रचारमा मुख्य कलाकारकै छैन साथ!

काठमाडौं : फिल्म तयार भएपछि प्रदर्शन कलाकारका लागि चाडसरह हुन्छ। आफू अभिनित चलचित्र प्रचारका लागि कलाकारले आफ्ना निजी काम छाड्छन् र पुरै समय फिल्म प्रचारमा खर्चन्छन्।  तर प्राय: नेपाली फिल्ममा भने यो लागू भएको देखिन्न। ‘प्रसाद २’ का कलाकारको सन्दर्भमा पनि ठ्याक्कै यस्तै देखिन्छ। सुदर्शन थापा निर्देशित यो फिल्म ‘प्रसाद’को सिक्वेल हो। सुशील पौडेलको लेखन…

प्रसाद २ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ । स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ । ‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको […] The post प्रसाद २ मा केकी अधिकारी अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘प्रसाद २’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ । स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ । ‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको […]

प्रसाद-२ पहिलो संस्करणकै कथाको सिक्वेल

सुपरहिट फिल्म प्रसादको सिरिज फिल्मस्वरुप निर्माण हुन लागेको प्रसाद–२ मा पहिलो संस्करणको कथालाई निरन्तरता दिने यसका निर्देशक सुदर्शन थापाले जानकारी गराएका छन्। फिल्मबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक थापाले प्रसाद–२ अघिल्लो संस्करण प्रसादकै विशुद्ध सिक्वेल फिल्म हुने बताए । प्रसाद–२ लाई आफूले नयाँ ढंगबाट हेरेको जनाउँदै उनले अघिल्लो संस्करणको कथा सकिएकै ठाउँबाट नयाँ […]

‘प्रसाद २’ को घोषणा

काठमाडौँ– ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो । दिनेश राउत निर्देशित प्रसादको सिक्वेललाई भने सुदर्शन थापाले निर्देशन गर्नेछन् ।फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनय रहनेछ । प्रसादमा देखिएका निश्चल बस्नेत यसपटक फिल्ममा छैनन् ।  अभिनेता विपिन कार्कीले सिक्वेलमा आफ्नो चरित्र परिपक्व […]

चार वर्षपछि बन्ने भयो ‘प्रसाद’ को सिक्वेल

काठमाडौं । वि.सं. २०७५ मा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को सिक्वेलको रूपमा ‘प्रसाद–२’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा गरिएको हो । विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहने फिल्मको सुटिङ यसै साताबाट सुरू गरिनेछ । ‘प्रसाद’ को सिक्वेलको रूपमा बन्न लागेको फिल्ममा विपिन, […] The post चार वर्षपछि बन्ने भयो ‘प्रसाद’ को सिक्वेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाली फिल्म 'प्रसाद २' निर्माण हुने

काठमाडौं : विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'प्रसाद'को सिक्वेल बन्ने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको सफल फिल्मको सिक्वेलको रूपमा 'प्रसाद २' बन्ने भएको हो। बिहीबार काठमाडौंमा कार्यक्रम गरी निर्माण टोलीले 'प्रसाद २' बनाउने घोषणा गरेको हो। सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघिको फिल्म दिनेश राउतको निर्देशनमा बनेको थियो। 'प्रसाद २' पनि सामाजिक तथा प्र

छायांकनको तयारीमा ‘प्रसाद २’ टिम

काठमाडौँ– २०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेल बन्ने खबरले चर्चा पाएता पनि छायांकन अझै हुन सकेको छैन । दिनेश राउत निर्देशित प्रसादमा विपिन कार्की , नम्रता श्रेष्ठ , निश्चल बस्नेतको मुख्य अभिनय रहेको थियो । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका थिए । फिल्मले समीक्षकबाट त राम्रो प्रतिक्रिया पायो नै दर्शकले […]

फिल्म ‘प्रसाद २’मा फेरिए निर्देशक, कलाकार पुरानै

काठमाडौं : 'प्रसाद २' मा निश्चल बस्नेत अनुबन्धित भएका छन्।  बस्नेतले आज 'प्रसाद २' टिमसँग औपचारिक सम्झौता गरेका हुन्। 'प्रसाद २' यसअघि बनेको फिल्म 'प्रसाद' को सिक्वेल फिल्म हो। दिनेश राउत निर्देशित 'प्रसाद'मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतकै अभिनय रहेको थियो। 'प्रसाद २' का लागि यसअघि नै विपीन…