काठमाडौं : अभिनेता विपिन कार्की फिल्म ‘प्रसाद’ले पाएको प्रतिक्रियाबाट निकै हौसिए। प्रसादको दोस्रो भागमा पनि काम गर्न उनी आतुर थिए। त्यसैले ‘प्रसाद’का निर्माता सुभाष थापालाई उनी भेटे कि सोधिहाल्थे : दाइ, प्रसाद २ कहिले बन्छ?
२०७५ साल मंसिरमा प्रदर्शनमा आएको ‘प्रसाद’ को सिक्वेल खेल्न विपिनले ३ वर्ष कुरे। अन्तत: २०७९…