प्रसाद-२ पहिलो संस्करणकै कथाको सिक्वेल

सुपरहिट फिल्म प्रसादको सिरिज फिल्मस्वरुप निर्माण हुन लागेको प्रसाद–२ मा पहिलो संस्करणको कथालाई निरन्तरता दिने यसका निर्देशक सुदर्शन थापाले जानकारी गराएका छन्। फिल्मबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक थापाले प्रसाद–२ अघिल्लो संस्करण प्रसादकै विशुद्ध सिक्वेल फिल्म हुने बताए । प्रसाद–२ लाई आफूले नयाँ ढंगबाट हेरेको जनाउँदै उनले अघिल्लो संस्करणको कथा सकिएकै ठाउँबाट नयाँ […]