'प्रसाद २' को प्रचारमा मुख्य कलाकारकै छैन साथ!

काठमाडौं : फिल्म तयार भएपछि प्रदर्शन कलाकारका लागि चाडसरह हुन्छ। आफू अभिनित चलचित्र प्रचारका लागि कलाकारले आफ्ना निजी काम छाड्छन् र पुरै समय फिल्म प्रचारमा खर्चन्छन्।  तर प्राय: नेपाली फिल्ममा भने यो लागू भएको देखिन्न। ‘प्रसाद २’ का कलाकारको सन्दर्भमा पनि ठ्याक्कै यस्तै देखिन्छ। सुदर्शन थापा निर्देशित यो फिल्म ‘प्रसाद’को सिक्वेल हो। सुशील पौडेलको लेखन…