डडेलधुरा। डडेलधुराको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत ४२ वर्षीय गणेशबहादुर साउदको मृत्यु भएपछि मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बिहान ९ बजे […]
काठमाडौँ। प्रतिनिधिसभाले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग आज सिंहदरबारमा गरेको छलफलपछि निजामती विधेयक राष्ट्रियसभाबाट आएका खण्डमा यही भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो […]
जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरूलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्तो कार्यलाई ‘निर्दयी र अमानवीय अपराध’ भन्दै तुरुन्त अन्त्य गर्न आग्रह गरे । सात जना स्वतन्त्र मानव अधिकार विज्ञहरूले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“आफ्नो आधारभूत अधिकार […]
भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए । […]
१२ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन श्रेष्ठले माल्दिभ्सको शीर्ष श्रेणीको लिग फुटबल खेल्ने भएका छन् ।
श्रेष्ठ माल्दिभ्सको ओडीआई स्पोर्ट्स क्लबमा अनुबन्ध भएका हुन् ।
ओडिआई स्पोर्ट्स क्लबले सुमनले आफ्नो क्लबबाट खेल्ने पुष्टी …
कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत् रुपमा सुरु भएको छ । आजको दिनलाई विरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘विरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौरा पर्वको सुरुआत गरेका छन् । […]