‘फाइनान्सियल नोटिसेस’ एप लाखभन्दा बढी पटक डाउनलोड

फागुन २५, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको डिजिटल सूचना प्रवाह गर्ने वित्तीय साक्षरतामूलक ‘फाइनान्सियल नोटिसेस’ एप प्लेस्टोरमा एक लाखभन्दा बढीपटक डाउनलोड भएको छ । एप फल्टर प्रविधिमा अद्यावधिक गरी एपलाई प्रयोगकर्ता मैत्री बनाई केही महत्वपूर्ण फिचरहरु थप गरिएको बताइएको छ । यो एपबाट बैंक तथा वित्तीय संस्थाका ताजा आर्थिक सूचना, समाचार र महत्वपूर्ण आर्थिक जानकारी हेर्न पढ्न र सुन्न सकिने छ ।  त्यस्तै, व्यक्ति वा संस्थागत दैनिक कारोबारहरु खर्च र आम्दानीको हिसाब, कर्जा सापटी लेनदेनका हिसाब, वस्तु खरीदविक्रीका हिसाब, व्यावसायिक लेजरबुकमा राखिने हिसाब सहजै र सरल रुपमा लेखा राख्न सकिने जानकारी दिइएको छ ।   एप डाउनलोड गर्नेको संख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश अर्यालले भने, ‘डिजिटल सूचनाप्रति आम नागरिकको चासो बढ्नुले हामीलाई थप हौसला मिलेको छ । साथै बैंक वित्तीय क्षेत्रको सूचनालाई डिजिटाइज गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने अभियानमा हामीलाई झनै ठूलो जिम्मेवारी थपिएको महसुस गरेका छौं ।’ उनले भने, ‘हामीले यो रेस्पोन्स डिजिटल सूचनालाई नेक्स्ट लेभलमा लैजान, थप सेवासुविधा र वित्तीय साक्षरताको अभियान सार्थक बनाउन बैंक वित्तीय संस्थाहरु फाइनान्सियल नोटिसेससँग आबद्ध गर्न उत्प्रेरक ठानेका छौँ ।’  एपले आम नागरिकको वित्तीय आवश्यकता, चाहनाको विश्लेषण, वर्गीकरण, वित्तीय लक्ष्य निर्माण, बचत र त्यसको सही पहिचान गर्न मद्दत गर्दछ । त्यस्तै, ऋणको सही सूचनाबाट सही निर्णय लिन सक्ने ज्ञान, प्रयोग तथा व्यवस्थापन, पारिवारिक बजेट, बीमा, वित्तीय सेवाहरुको छनोट, प्रयोग, दैनिक व्यवहारलाई वित्तीयरुपमा सबल र सक्षम बनाउन सहयोग गर्ने बताइएको छ ।

सम्बन्धित सामग्री

इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने, यसरी गर्नुहोस् डाउनलोड

छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ । यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग नगरlकनै रील्स डाउनलोड गर्न पाउनेछन् । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो प्रसारण च्यानलमा लेखेका छन्-अब तपाईंले कुनै पनि पब्लिक अकाउन्टको रील सेभ गर्न सक्नुहुन्छ । डाउनलोड भएको […]

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नु भएन ? यी पाँच तरिका अपनाउनुस्

एन्ड्रोइड प्रयोगकर्ताका लागि एपहरु डाउनलोड गर्नका लागि गुगल प्ले स्टोर आधिकारिक एप स्टोर हो । कुनै पनि गेम तथा एप डाउनलोड गर्नका लागि हामी प्ले स्टोर नै खोल्दछौं । यद्यपि कहिलेकाहीँ प्रयोगकर्ताले एपहरु डाउनलोड गर्दा समस्या भोग्नु पर्ने हुनसक्छ । यदि तपाईंले पनि गुगल प्लेस्टोरबाट एपहरु डाउनलोड नहुने समस्या भोग्नुपरेको छ भने यो सामग्री उपयोगी […]

डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् थाहापाउन के गर्ने ?

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छैन् भनेर कसरी निश्चित गर्ने ? यदि तपाईको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ ।  तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ । पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस् । त्यसपछि भाइरस टोटल...

तपाईले डाउनलोड गरेको फाइलमा भाइरस त छैन् ? यस्तो छ थाहापाउने तरिका

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छैन् भनेर कसरी निश्चित गर्ने ? यदि तपाईको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ ।  तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ । पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस् । त्यसपछि भाइरस टोटल...

तपाईले डाउनलोड गरेको फाइलमा भाइरस त छैन् ? यसरी थाहा पाउनुहोस्

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छैन् भनेर कसरी निश्चित गर्ने ? यदि तपाईको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ ।  तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ । पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस् । त्यसपछि भाइरस टोटल डटकम...

युट्युबबाट भिडियो डाउनलोड कसरी गर्ने ?

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले प्रयोगकर्तालाई अफलाइनमा भिडियो हेर्नका लागि भनेर भिडियो डाउनलोड गर्ने सुविधा प्रदान गरेको हुन्छ । यद्यपि यसमा केही सीमाहरु भने हुन्छन् । स्मार्टफोन प्रयोगकर्ता जो युट्युबको निशुल्क प्रयोगकर्ता हुन् उनीहरुका लागि ७२० पिक्सेल रिजोलुसनमा युट्युब भिडियो डाउनलोड गर्ने सुविधा हुन्छ । जबकि प्रिमियम प्रयोगकर्ताले भने पूर्ण रिजोलुसनमा भिडियो डाउनलोड गर्न सक्दछन् […]

के तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ ? यस्तो छ थाहा पाउने सजिलो तरिका

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छैन् भनेर कसरी निश्चित गर्ने ? यदि तपाईको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ ।  तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ । पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस् र भाइरस टोटल...

पाठ्यपुस्तकका ‘टपिक्स डाउनलोड’ गरी वितरण

काठमाडौँ,१ असार । नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका छन् । जिल्लाका शिक्षकहरूले पाठ्यपुस्तकको विषयहरू डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीहरूलाई हेन्सआउट दिएर पठनपाठन गरिँदै आएको थियो । “ टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई […]

मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्ने

एलन मस्कले मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गरेर सधैंका लागि बाच्न सक्ने बताएका छन् । ‘मलाई लाग्छ यो सम्भव छ,’ मस्कले हालै मात्र इनसाइडरलाई बताएका छन् । ‘हो वास्तवमै हामी वस्तुहरुलाई डाउनलोड गर्न सक्छौं । यो अविश्वसनीय हुने हामीलाई लागेको छ । यदि तपाईं शरीरमा हुनुहुन्न भने पनि त्यो निश्चित रुपमा फरक हुनेछ । तर हामीले आफ्नो स्मृतिलाई, हाम्रो व्यक्तित्वलाई सुरक्षा गर्न सक्छौं,’ उनको भनाई थियो ।मस्ककातर्फबाट यस किसिमको प्रविधि आजको कम्प्यूूटरको मेमोरीको स्वरुपबाट क्रमिक र

एन्ड्रोइडमा सर्वाधिक डाउनलोड हुने एप बन्यो स्पटीफाइ

लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो एप बन्द गरेसँगै स्पटीफाई एन्ड्रोइड प्लाटफर्ममा नम्बर वान बन्न सफल भएको हो । दुई वर्ष […]