एन्ड्रोइडमा सर्वाधिक डाउनलोड हुने एप बन्यो स्पटीफाइ

लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो एप बन्द गरेसँगै स्पटीफाई एन्ड्रोइड प्लाटफर्ममा नम्बर वान बन्न सफल भएको हो । दुई वर्ष […]

सम्बन्धित सामग्री

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नु भएन ? यी पाँच तरिका अपनाउनुस्

एन्ड्रोइड प्रयोगकर्ताका लागि एपहरु डाउनलोड गर्नका लागि गुगल प्ले स्टोर आधिकारिक एप स्टोर हो । कुनै पनि गेम तथा एप डाउनलोड गर्नका लागि हामी प्ले स्टोर नै खोल्दछौं । यद्यपि कहिलेकाहीँ प्रयोगकर्ताले एपहरु डाउनलोड गर्दा समस्या भोग्नु पर्ने हुनसक्छ । यदि तपाईंले पनि गुगल प्लेस्टोरबाट एपहरु डाउनलोड नहुने समस्या भोग्नुपरेको छ भने यो सामग्री उपयोगी […]

मोबाइल एप डाउनलोड गर्नुपूर्व ध्यान दिनुपर्ने कुरा

अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार गूगल प्ले स्टोर वा एप स्टोरबाट एप डाउनलोड गरेर प्रयोग गर्छौं ।  यद्यपी एप डाउनलोड गर्नु सामान्य काम हो तर कहिलेकाँही यही सामान्य काम राम्रोसँग नगर्दा असमान्य हुन पुग्छ । एप डाउनलोड गर्दा ध्यान नदिदा हामीले साइबर आक्रमणका घटना भोग्नु परिरहेको हुन्छ । आज हामी तपाईलाई कुनै पनि मोबाइल एप...

आइएमई पेको एप डाउनलोड संख्या ४० लाख

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाइमा केक काटेर खुसियाली मनाइएको छ । आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै उत्सव पनि मनाइएको थियो । […]

‘मेरो डाक्टर’ एप एक लाखभन्दा बढी डाउनलोड

मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ स्थापना भएको ८ महिनाको अवधिमा एक लाखभन्दा बढी डाउनलोड भएको छ। साथै सो एपमार्फत ३५ हजारभन्दा बढी बिरामीलाई सेवा पुगेको छ।...

टिकटक बन्यो संसारकै धेरै डाउनलोड हुने एप, यी हुन् टपटेन एप

१८ पुस, काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो । समग्रमा टिकटक पहिलो […]

‘हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड

नेपालको लोकप्रिय एप हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मार्टफोन आउने क्रममा नेपाली लेख्न नमिल्ने असहजता हटाउन सन् २०१४ मा हाम्रो पात्रोले नेपाली किबोर्ड एप सार्वजनिक गरेको थियो । यो एप ल्याएपछि नेपालीमा टाइप गर्न सुविधा मिलिरहेको छ । रोमनबाट नेपाली तथा चलन चल्तीको देवनागरी लिपी सुविधा किबोर्डमा छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै १० लाख पटक डाउनलोड पार गर्ने पहिलो नेपाली एप थियो । योसँगै हाम्रो पात्रोका दुई एन्

माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका

डिजिटल वालेट माई पेको मोबाइल एप डाउनलोड गरेर एक लाखसम्म जित्न सकिने भएको छ । माई पेले ‘डाउनलोड एण्ड विन’ योजना अन्तर्गत १० भाग्यशाली ग्राहकहरूलाई एक लाखसम्म प्रदान गर्ने जानकारी दिएको हो । यसका साथै ग्यापु मार्केटप्लेसबाट ३० जनाले २ हजार वा सोभन्दा बढी सामान खरिद गरेमा २०० रूपैयाँ बराबरको छुट कुपन पनि पाउने छन् ।  माई पेको यस योजनामा सहभागी हुन् यहाँ क्लिक गरी मोबाइल...

पाँच लाखभन्दा बढी पटक डाउनलोड भयो नागरिक एप

काठमाडौं। गत वर्ष २०७७ सालको माघ पहिलो साता परीक्षणका रुपमा सार्वजनिक भएको नागरिक एप ५ लाख २५ हजार पटक डाउनलोड भएको छ। परीक्षणका लागि सार्वजनिक भएको चार महिने अवधिमा उक्त पटक डाउनलोड भएको हो। यस्तै, यस अवधिमा १ लाख ९१ हजार जनाले एपमा आफूलाई दर्ता गराइसकेका छन्।

पाँच लाखभन्दा बढी पटक डाउनलोड भयो नागरिक एप

काठमाडौं। गत वर्ष २०७७ सालको माघ पहिलो साता परीक्षणका रुपमा सार्वजनिक भएको नागरिक एप ५ लाख २५ हजार पटक डाउनलोड भएको छ। परीक्षणका लागि सार्वजनिक भएको चार महिने अवधिमा उक्त पटक डाउनलोड भएको हो। यस्तै, यस अवधिमा १ लाख ९१ हजार जनाले एपमा आफूलाई दर्ता गराइसकेका छन्।

‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण, हालसम्म कति भए डाउनलोड ?

शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न ४ बजेसम्म दुई लाख ३८ हजार ८०६ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ६३ हजार ५८० जना प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् । धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भएता पनि विभिन्न कारणले गर्दा एक लाख ७५ हजार २२७ जना प्रयोगकर्ताको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद...