गाउँघरका घरवरिपरि नरिवल सुपारीलगायतका रुखमा झुन्डिरहेका सिप र कलाले भरिपूर्ण सुन्दर गुँड अचेल देखिन छाडेका छन् । सुन्दर गुँड बनाउने खुबी भएकैले ‘इन्जिनियर’ मानिने बायाँ तोप चरा डेढ दशकअघिसम्म ठुलै सङ्ख्यामा गाउँघरमा देखिन्थे । पोथी चरालाई आकर्षित गर्न कलात्मक गुँड बनाएर बस्ने चरा अहिले भने गाउँघरमा देखिन छाडेका छन् ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा घाँसहरु बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा । आफू बस्ने बासस्थान कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई शिल्पी चरा भन्ने गरिन्छ ।
कीर्तिपुरको भत्केपाटीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर रासस
कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर : रोशन सापकोटा /रासस
नेपालको तराईदेखि मध्य पहाडसम्म गुँड बनाउने बया तोप चरा निकै मेहनेती चरा हो । पंक्षीविद् कृष्णप्रसाद भुसालका अनुसार यो चराले झुण्डिएको लामो आकर्षक गुँड बनाउँछ ।
नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने सङ्कटापन्न सूचीमा रहेको सुनौलो तोप चराको सङ्ख्या घटेको छ। पछिल्लो समय गरिएको अनुगमनका क्रममा गत वर्षको तुलनामा कम सुनौलो तोप चरा पाइएको हो। केही दिनअगाडि मात्रै निकुञ्जमा यो प्रजातिका चराको अनुगमन गरिएको थियो। अनुगमन गर्दा गत वर्षको तुलनामा सुनौलो तोप चराको सङ्ख्या र गुँडको सङ्ख्या कम पाइएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो।