Use App
Read now
(current)
Download
Lokaantar
बैशाख २०७८
४ तस्बिरमा हेर्नुहोस् तोप चराको कलात्मक गुँड
कीर्तिपुरको भत्केपाटीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर रासस
पूर्ण विवरण