गुँड बनाउँदै तोप चरा

कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा घाँसहरु बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा । आफू बस्ने बासस्थान कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई शिल्पी चरा भन्ने गरिन्छ ।

सम्बन्धित सामग्री

देखिन छाडे ‘इन्जिनियर’ बायाँ तोप चरा

गाउँघरका घरवरिपरि नरिवल सुपारीलगायतका रुखमा झुन्डिरहेका सिप र कलाले भरिपूर्ण सुन्दर गुँड अचेल देखिन छाडेका छन् । सुन्दर गुँड बनाउने खुबी भएकैले ‘इन्जिनियर’ मानिने बायाँ तोप चरा डेढ दशकअघिसम्म ठुलै सङ्ख्यामा गाउँघरमा देखिन्थे । पोथी चरालाई आकर्षित गर्न कलात्मक गुँड बनाएर बस्ने चरा अहिले भने गाउँघरमा देखिन छाडेका छन् ।

पोथीलाई फकाउन आकर्षक गुँड बनाउँदै तोप चरा (फोटो फिचर)

गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने सिजन हो, चराहरूको । गुँड बनाउने तोप चरा निकै मेहनती चरा हो । यो चराले झुण्डिएको लामो आकर्षक गुँड बनाउँछ । तोप चराले काठमाडौंका विभिन्न ठाउँमा गुँड बनाएको देख्न सकिन्छ । पोथीलाई फकाउन आकर्षक गुँड बनाउन भाले तोप चराबीच प्रतिस्पर्धा नै हुने गर्छ । पोथीले...

४ तस्बिरमा हेर्नुहोस् तोप चराको कलात्मक गुँड

कीर्तिपुरको भत्केपाटीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको  गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर रासस

प्रकृतिका इन्जिनियिर

कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर : रोशन सापकोटा /रासस

आकर्षक गुँड बनाउन खप्पिस तोप चरा [तस्बिरहरु]

नेपालको तराईदेखि मध्य पहाडसम्म गुँड बनाउने बया तोप चरा निकै मेहनेती चरा हो । पंक्षीविद् कृष्णप्रसाद भुसालका अनुसार यो चराले झुण्डिएको लामो आकर्षक गुँड बनाउँछ ।

आकर्षक गुँड बनाउँदै तोप चरा

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ ।