एनभीए क्लब च्याम्पियनसिप : पुरुषतर्फ आर्मी क्वाटरफाइनलमा

२५ पुस, काठमाडौं । सातौं एनभीए पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३ टोली रहेको समूह ए बाट लगातार दुई दिनसहित समूह विजेताका रुपमा आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगिताको पहिलो दिन आइतबार दवाली मिलन क्लबलाई पराजित गरेको आर्मीले सोमबार मणिमुकुन्द भलिबल […]

सम्बन्धित सामग्री

न्यु डायमण्डलाई हराएर पुलिसले जित्यो एनभीए क्लब च्याम्पियनसिप

१ माघ, काठमाडौं । न्यू डायमण्ड क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले सातौं एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि जितेको छ । पुलिसले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको रोमान्चक र प्रतिस्पर्धात्मक फाइनलमा पुलिसले न्यु डायमण्डमाथि ३–१ को सेटमा जित निकालेको हो । तेस्रो सेटसम्म रक्षात्मक बनेको पुलिसले त्यसपछिका दुई सेटमा […]

एनभीए क्लब च्याम्पियनसिप सुरु, पुलिसको दुवै टिमलाई सुरुवाती सफलता

२४ पुस, काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टिमले सुरुवाती जित हासिल गरेका छन् । दशरथ रंगशालास्थित राखेप कभर्डहलमा आयोजित प्रतियोगितामा महिलार्फ पुलिसले नयाँबजार सामाजिक युवा क्लबमाथि जित रचेको हो । अघिल्ला संस्करणमा पुरुषको टिम […]

सातौं एनभीए क्लब च्याम्पियनसिप भलिबल पुस २४ देखि सुरु (भिडिओ)

काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप आयोजना गरिने जानकारी दिएको हो । प्रतियोगीतामा पुरुषतर्फ १५ र महिला तर्फ ८ टीम सहभागी हुने संघले जनाएको छ […]

सातौं एनभीए क्लब च्याम्पियनसिप भलिबल पुस २४ देखि

१२ पुस, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुष अन्तिम साता हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता पुस २४ देखि माघ १ गते सन्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा […]

एपीएफविरुद्ध न्यु डायमन्ड फाइनल भिड्ने

एपीएफ क्लब र न्यु डायमन्ड क्लब छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् । पाँचौं संस्करणमा दुई टोलीबीच उपाधि भिडन्त हुँदा एपीएफले सफलता पाएको थियो ।

एपीएफ र त्रिभुवन आर्मी सेमिफाइनलमा, एनभीए लिग खेल्ने सात टिमको टुङ्गो लाग्यो

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको पुरुष टोलीले आज गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी...

एपीएफ र न्यु डायमन्ड विजयी

छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलमा महिलातर्फ साबिक विजेता विभागीय टोली एपीएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लबमाथि सोझो सेटको नतिजा निकाल्दै विजयी सुरुआत गरेको छ ।

एनभीए क्लब लिग : न्यु डायमन्ड च्याम्पियन

अघिल्लो वर्षको माघमा आरबीबी–एनभीए क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा घुँडामा चोट बोकेपछि न्यु डायमन्ड स्पोर्ट्स क्लब तथा राष्ट्रिय टोलीकी मुख्य स्पाइकर प्रतिभा माली एक वर्ष कोर्टबाहिर रहिन् । कोरोना महामारीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बन्द भएको समयलाई उनले चोटबाट तंग्रिन खर्चिइन् ।