एनभीए क्लब भलिबल प्रतियोगिता सम्पन्न

छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिलातपÞर्m न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् ।शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नतिजामा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट […]