एनभीए क्लब च्याम्पियनसिपः महिलातर्फ न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र दावाली मिलन क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न मंगलवारको खेलमा नेपाल पुलिसले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को […]