काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् । अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । उपाधि जितेपछि सबैलाई धन्यवाद दिँदै […]
The post प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.