काठमाडौं : विस २०६२/६३ ताका। देशमा प्रजातन्त्र पुन:स्थापनाको लागि जनआन्दोलन चर्किँदो थियो। राजा ज्ञानेन्द्रको शासन अन्त्यको लागि सडकमा जनता उर्लिएका थिए। जसकारण राजा ज्ञानेन्द्रले देशमा संकटकाल घोषणा गरे। संकटकालले दैनिकी घरभित्र सीमित रह्यो। रेडियो र टेलिभिजन हेरेरै दिन कटाउनुपर्ने।
एकदिन प्रियंका रानी जोशी नेपाल टेलिभिजन हेरिरहेकी थिइन्। उनले टिभीमा सुगारिका…