२०२२ को मिस नेपाल ताज प्रियंका रानी जोशीलाई

काठमाडौँ । प्रियंका रानी जोशी सन् २०२२ की मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौँ आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी थिइन्।

सम्बन्धित सामग्री

१७ वर्षअघिको त्यो अन्तर्वार्ता जसले प्रियंकालाई प्रेरित गरायो मिस नेपाल बन्न

काठमाडौं : विस २०६२/६३ ताका। देशमा प्रजातन्त्र पुन:स्थापनाको लागि जनआन्दोलन चर्किँदो थियो। राजा ज्ञानेन्द्रको शासन अन्त्यको लागि सडकमा जनता उर्लिएका थिए। जसकारण राजा ज्ञानेन्द्रले देशमा संकटकाल घोषणा गरे। संकटकालले दैनिकी घरभित्र सीमित रह्यो। रेडियो र टेलिभिजन हेरेरै दिन कटाउनुपर्ने। एकदिन प्रियंका रानी जोशी नेपाल टेलिभिजन हेरिरहेकी थिइन्। उनले टिभीमा सुगारिका…

प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् । अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । उपाधि जितेपछि सबैलाई धन्यवाद दिँदै […] The post प्रियंका रानी जोशी यसरी बनिन् मिस नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

को हुन् मिस नेपाल प्रियंका रानी जोशी

काठमाडौं, ४ असार । मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको फष्ट रनर अप जितेकी थिइन् । मोडलिङ उनको उद्देश्य थिएन । सन् २०१७ मा मोडलिङ प्रतिष्पर्धामा उपविजेता हुँदा मोडलिङमा करिअर बनाउँछु भनी नसोचेको बताएकी थिइन् । यसलाई मात्र आफ्नो रहर मात्र […]

मिस नेपाल २०२२ को विजेता बनिन् प्रियंका रानी जोशी

काठमाडौंकी प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल २०२२ घाेषित भएकी छन्।

प्रियंका रानी जोशी मिस नेपाल

काठमाडौं, ४ असार । प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल वर्ल्ड भएकी छिन् । ललितपुरको गोदावरीमा आयोजित प्रतियोगितामा उनले ताज पहिरिएकी हुन् । पूर्वमिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज पहिराइन् । २४ प्रतिष्पर्धीमध्ये उनी विजेता भएकी हुन् । मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले पहिरेकी छिन् । मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले पहिरिएकी […]

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् । त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् । कोरोनाका कारण अघिल्ला दुई वर्ष […]

प्रियंका बनिन् मिस नेपाल

प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् ।२४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ,

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।