आँधी र वर्षाका कारण १६ जनाको मृत्यु, ४० जना बेपत्ता

काठमाडौँ । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् ।  वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  स्थानीय समयअनुसार […]

सम्बन्धित सामग्री

फिलिपिन्समा बाढीले ४२ जनाको मृत्यु

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढीमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने

ग्वाटेमाला र एल साल्भाडोरमा ठूलो आँधीसँगै वर्षा : कम्तिमा २८ जनाको ज्यान गयो

ग्वाटेमाला र एल साल्भाडोरमा ठूलो आँधीसँगैको वर्षाका कारण कम्तिमा २८ जनाको ज्यान गएको छ । ‘जुलिया’ नामको आँधी र मुसलधारे वर्षाका कारण उनीहरुको ज्यान गएको विपद् अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जना तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका एक जना सैनिकसहित नौ जनाले ज्यान गुमाएका जानकारी दिएको छ । त्यस्तै एल साल्भाडोरको कोमासागुवा र ग्वाटाजियागुवा सहरमा घरको पर्खाल भत्किँदा पाँच जन...

ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, २८ जनाको मृत्यु

काठमाडौँ – भीषण आँधीसँगैको वर्षाका कारण ग्वाटेमाला र एल साल्भाडोरमा २८ जनाको मृत्यु भएको छ । जुलिया आँधी केही साम्य भए पनि मुसलधारे वर्षा र आँधीको परिणामस्वरुप ती हताहती भएका अधिकारीहरूले बताएका छन् । ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जनाको ज्यान गएको तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका […]

आँधीका कारण अमरनाथमा १५ जनाको मृत्यु, ४० बेपत्ता

नयाँ दिल्ली – भारत प्रशासित जम्मु कश्मीरको अमरनाथ मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समयअनुसार […]

अमरनाथमा आँधी र वर्षाका कारण १५ जनाको मृत्यु, ४० बेपत्ता

एजेन्सी – भारत प्रशासित जम्मु-कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन्। वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ। अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे […]

अमरनाथमा आँधी र वर्षापछि १५ जनाको मृत्यु, ४० बेपत्ता

नयाँ दिल्ली, २५ असार । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् […]

जम्मु कश्मीरको अमरनाथमा आँधी,  १६ जनाको मृत्यु, ४० जना बेपत्ता

भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार  साँझ अकस्मात आँधी र वर्षा सुरु भएको थियो ।  घाइतेहरुलाई अस्पताल पु¥याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

फिलिपिन्समा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १४८ पुग्यो

एजेन्सी– फिलिपिन्समा आँधी, पहिरो र बाढीमा परी मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोले फिलिपिन्समा कैयौँ मानिस बेपत्ता भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् । आँधी, बाढी र पहिरोबाट सबैभन्दा […]

न्यूयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले दिएको जानकारी अनुसार उनीहरुको बाढीमा परी मृत्यु भएको हो ।अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो ) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सी

जापानमा आँधी, ५० भन्दा बढी घाइते

जापान । जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको ...