ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, २८ जनाको मृत्यु

काठमाडौँ – भीषण आँधीसँगैको वर्षाका कारण ग्वाटेमाला र एल साल्भाडोरमा २८ जनाको मृत्यु भएको छ । जुलिया आँधी केही साम्य भए पनि मुसलधारे वर्षा र आँधीको परिणामस्वरुप ती हताहती भएका अधिकारीहरूले बताएका छन् । ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जनाको ज्यान गएको तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका […]

सम्बन्धित सामग्री

निकारागुवामा भीषण आँधी : २८ जनाको मृत्यु

एजेन्सी । निकारागुआको मध्य क्यारिबियन तटमा आइतवार बिहानै आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । आँधीले अहिले ग्वाटेमाला र एल साल्भाडोर प्रशान्त महासागरमा असर गरिहेको छ । आँधीपछि ती क्षेत्रमा मुसलधारे पानी आइरहेको छ । अमेरिकाको नेसनल हरिकेन सेन्टर ९एनएचसी० ले एल साल्भाडोर र ग्वाटेमालाको तटमा ठूलो समुद्री छाल आउने चेतावनी […]

झडपमा परी ग्वाटेमालामा १३ को मृत्यु

ग्वाटेमाला सिटी । ग्वाटेमालामा भएको झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । जग्गासम्वन्धी विवाद चर्किदै गएपछि झडप भएको र उनीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा महिला र बालबालिकासमेत छन् । नाहौला नगरपालिकामा जग्गा र पानी सम्बन्धी विवाद भएको हो ।  “घटनामा परी महिला र बालबालिका सहित कम्तीमा १३...

ग्वाटेमाला ज्वालामुखी : मृत्यु हुनेको संख्या ६५ पुग्यो

ग्वाटेमालामा भएको शक्तिशाली ज्वालामुखी विस्फोटनमा परि कम्तीमा ६५ जनाले ज्यान गएको छ।  उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्। तीव्र वेगमा बगेका तातो खरानी र लाभाबाट जोगाउने क्रममा...

ज्वालामुखी विस्फोटमा २५ जानाको मृत्यु

ग्वाटेमाला : ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी शहर नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुईपटकसम्म ज्वालामुखी

मेक्सिकोमा ८.१ म्याग्निच्यूडको भूकम्प

मेक्सिकोको पिपिजियापानमा ८.१ म्याग्निच्यूडको भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ। अमेरिकी जिओलोकिजल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु पिपिजियापान सहरबाट ८७ किलोमिटर दक्षिण–पश्चिम क्षेत्र हो। जमिनको सतहभन्दा ७० किलोमिटर मुनिबाट भूकम्पको तरंग सुरु भएको सर्भेले जनाएको छ। उक्त भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो। मेक्सिको सहरमा समेत महशुस भएको कम्पनपछि मेक्सिको, ग्वाटेमाला,…