जापान । जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको ...
जापान (टोक्यो) । जपानले अहिलेसम्मकै सबैभन्दा डरलाग्दो र खतरनाक सामुद्रिक आँधीको सामना गर्ने क्रममा करिब नब्बे लाख मानिसलाई आफ्ना घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान सरकारले आह्वान गरेको छ ।
‘नान्मादोल’ नामक यस आँधीको कारण २ जनाको ज्यान जानुका साथै अन्य ९० जना घाइते भएका छन् ।
जापानको सुदूर दक्षिणी टापु क्युसुमा आइतबार...
काठमाडौँ- जापानको दक्षिणपश्चिममा अवस्थित क्युसु टापुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रतिघण्टाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा […]
काठमाडौँ – जापानको दक्षिणी टापु क्युशुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ । आँधीसँगै आइतवार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी […]
एजेन्सी । जापानमा पूर्वी तटबाट प्रवेश गरेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाका हजारौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थानतर्फ गइसकेको र बाँकी हजारौं जाने क्रममा रहेका छन् । आँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । सयौं घरमा क्षती पुर्र्याएको छ भने दर्जनौ […]