न्युज अफ नेपाल काठमाडौं । धोविखोला कोरिडोर सडकमा अनाधिकृत रूपमा राखिएको निर्माण सामाग्री र अतिक्रमित संरचना हटाउने काम सुरु गरिएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सडकमा अवैध रूपमा राखिएका निर्माण सामाग्री र संरचना हटाउने काम अगाडि बढाउनुभएको हो । सडक आसपासको क्षेत्रमा राखिएको निर्माण सामाग्री हटाउन हटाउन दिएको निर्देशन स्थानीयले अटेर गरेपछि मन्त्री […]