कोलम्बो । श्रीलङ्कामा आवश्यक औषधीहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रबार निर्देशन दिएका छन् । आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिएका हुन् । राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरुबाट सङ्कलन गरिएको कोभिड–१९स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कोषमा रहेको अनुमानित छ लाख […]