काठमाडौं । उत्तर कोरियाले समुद्रमा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको छ । दक्षिण कोरिया र जापानका अधिकारीहरूले उत्तर कोरियाले संदिग्ध ब्यालिस्टिक मिसाइल परीक्षण गरेको बताएका छन् । परमाणु शक्तिसम्पन्न देशले यो वर्ष पहिलोपटक शक्ति प्रदर्शन गरेको हो ।
यस बारेमा पहिलो जानकारी दिएको जापानको तटरक्षकले सो ‘ब्यालिस्टिक मिसाइल’ हुन सक्ने जनाएको छ...