उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरिया । उत्तर कोरियाले शनिवार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार जनाएको छ। उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिवार स्थानीय समय अनुसार करिब १८ः०० बजे (०९ः०० जिएमटी) परीक्षण फायरिङ गरिएको थियो। दक्षिण कोरियाली सुरक्षा, सेना र खुफिया एजेन्सीहरूले उत्तर कोरियाको […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले रुसलाई हतियार दिने गरेको अमेरिकी दाबी

काठमाडौं : उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार पठाउने गरेको अमेरिकाले दाबी गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताएका छन्।उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो।  अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन्। बुधबार उत्तर र दक्षिण कोरियाले एक अर

उत्तर कोरियाले रुसमा हतियार निर्यात गर्यो : अमेरिका

उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपगोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए।उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरे

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ । उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ । हिजो दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी क्षेप्यास्त्र हानेको बीबीसीले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाको व्यवहार सैह्य नरहेको बताउनुभएको छ । अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै...

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरिया उक्त विषयमा कुनै जानकारी दिएको छैन । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको जनाइएको छ । […]

जापान र अमेरिकाको वार्ता हुँदा क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा उत्तर कोरिया ?

जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अमेरिकाका राष्ट्रपति जो बाइडनबीच वाशिङटनमा यसै साता हुन लागेको शिखरवार्ताको छेको पारेर उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्ने आशंका गरिएको छ । उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती बिहीवार परेको छ र त्यस अवसरमा उत्तरले क्षेप्यास्त्र परीक्षण गर्ने वा नयाँ हतियार सार्वजनिक गर्न...

आइन्दा दक्षिण कोरियासँग वार्ता हुँदैन: उत्तर कोरिया

उत्तर कोरियाले आगामी दिनमा दक्षिण कोरियासँग वार्तामा नबस्ने भन्दै दक्षिणको तट पर सागरमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ।

यसै साता अमेरिकामाथि हमला गर्ने उत्तर कोरियाको तयारी - Naya Patrika

गुआमवासीलाई रातमा ढुक्कसँग निदाउन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको आग्रह उत्तर कोरिया र अमेरिकाबीच तनाव चुलिइरहेकै वेला उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बताएको छ...पूरा पढ्नुहोस् »

अमेरिकी भूभाग नजिकै क्षेप्यास्त्र प्रहार गर्ने उत्तर कोरियाको योजना

उत्तर कोरिया विरुद्ध भीषण आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति आएको २४ घण्टा नबित्दै उत्तर कोरियाले

गुआममा कुनैपनि बेला आक्रमण: उत्तर कोरिया - BBC नेपाली

उत्तर कोरियाले अमेरिकी सैन्य अखडा रहेको गुआम क्षेत्रमा मध्यम र लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्ने योजनामा काम भइरहेको बताएको छ।