कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन् । गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड भएका र अहिले पुनः कोभिड भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकार...