एक्स–गोर्खा कास्कीलाई महिला फुटसल उपाधि

लमजुङको बेसीसहरमा पहिलोपटक आयोजित प्रथम महिला फुटसल प्रतियोगिताको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टिम मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हरायो । विजयी एक्स–गोर्खा कास्कीले उपाधिसहित ३० हजार रुपियाँ पुरस्कार पायो ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैङ्क अन्तरबैङ्क महिला फुटसल २०८० को विजेता

नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घद्वारा आयोजित अन्तर बैङ्क फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधि ग्लोबल

महिला फुटसलको उपाधि सञ्चाचारिका समूहलाई

शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात पारेको हो ।उपाधिसँगै सञ्चाचारिकाले नगद १२ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धबाबा मन्दिर विकास समितिको टिम उपविजेता बन्दै नगद ६ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा सञ्चारिका समूह

प्रथम महिला फुटसल २०७९ को उपाधि कास्कीलाई

लमजुङ ।  लमजुङ सदरमुकाम बेसी हरमा पहिलो पटक ’हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ आयोजना गरिएको प्रथम महिला फुटसल २०७९ को उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । महिला हिंसा विरुद्ध आयोजित प्रतियोगिताको फाइन खेल लमजुङ र कास्कीकाबिच भएको हो । लिगका आधारमा खेलाइएको उक्त प्रतियोगिताको फाइनल खेलमा मिनाङ लाङघाली बेसीसरहलाई ३–० गोलले हराउँदै […]

एक्स–गोर्खालाई महिला फुटसल

बेंसीसहरमा आयोजित पहिलो महिला फुटसल प्रतियोगिताको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । सोमबार फाइनलमा घरेलु टिम मिनाङ लाङ्घाली बेंसीसहर–२ लाई ३–० ले हराउँदै एक्स–गोर्खाले उपाधि जित्यो । लमजुङ फुटसलद्वारा सातबिसेको फुटसल मैदानमा आयोजित महिला फुटसलमा विजेताले ३० हजार र उपविजेताले १५ हजा रुपैयाँ पुरस्कार पाए ।