ग्लोबल आइएमई बैङ्क अन्तरबैङ्क महिला फुटसल २०८० को विजेता

नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घद्वारा आयोजित अन्तर बैङ्क फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधि ग्लोबल

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैङ्क भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित

ग्लोबल आइएमई बैङ्क लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ

ग्लोबल आइएमई बैङ्क कान्तिपथ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैङ्क, कान्ति पथ शाखाले शुक्रवार वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। शाखाले डिजिटल बैङ्किङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

ग्लोबल आइएमई बैङ्क र माया मेट्रो अस्पतालबिच सम्झौता सम्पन्न

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पतालबिच अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैङ्कका खातावाल ग्राहक तथा कर्मचारीहरूले माया मेट्रो अस्पतालका सेवाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैङ्कका ग्राहकहरूले बैङ्कको […]

ग्लोबल आइएमई बैङ्कको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने ‘ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ। बैङ्कले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरूको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ। यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज […]

ग्लोबल आइएमई बैङ्कले अत्याधुनिक कर्पोरेट कार्यालय बनाउँदै

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले काठमाडौँको लाजिम्पाटस्थित उत्तर ढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माणका लागि भवनको डिजाइन बनाउने सम्झौतासमेत गरेको छ । बैङ्कले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइनका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा।लि।सँग सम्झौता गरेको छ । उक्त […]

ग्लोबल आइएमई बैङ्क र कामना सेवा विकास बैङ्कबीच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैङ्क र कामना सेवा विकास बैङ्कबीच कामना सेवा विकास बैङ्कका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैङ्किङ सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैङ्क कटारी शाखाको उद्घाटन

ग्लोबल आइएमई बैङ्क लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ। मङ्गलवार बैङ्कमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयास कार्कीले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गरेका हुन्।

ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई वार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यास ब्याक

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यास ब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ । बैङ्कले वार्षिकोत्सवको मौका पारेर आफ्ना ग्राहकहरूलाई पौष १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने […]