एक्स–गोर्खालाई महिला फुटसल

बेंसीसहरमा आयोजित पहिलो महिला फुटसल प्रतियोगिताको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । सोमबार फाइनलमा घरेलु टिम मिनाङ लाङ्घाली बेंसीसहर–२ लाई ३–० ले हराउँदै एक्स–गोर्खाले उपाधि जित्यो । लमजुङ फुटसलद्वारा सातबिसेको फुटसल मैदानमा आयोजित महिला फुटसलमा विजेताले ३० हजार र उपविजेताले १५ हजा रुपैयाँ पुरस्कार पाए ।

सम्बन्धित सामग्री

मेचिनगर वडा स्तरीय फुटसल हुने

झापा (हाम्रो खेलकुद) – मेचिनगर नगरपालिकामा नयाँ वर्षको अवसरमा वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धुलावारी फुटसल एरिनामा वैशाख १ गतेदेखि ९ गते सम्म प्रथम मेचिनगर वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । मेचिनगर भित्रका १५ वडाका टिमलाई समाावेश गरिने प्रतियोगिताका संयोजक तथा धुलावारी फुटसलका संचालक विवेक बस्नेतले जानकारी दिएका छन् […]

हाम्रो फुटसललाई एनएफपिजे फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो फुटसल टोलीले एनएफपिजे मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको एक दिने प्रतियोगितामा फोटो पत्रकार संघ धादिङलाई ४–२ ले पराजित गर्दै हाम्रो फुटसलले उपाधि हात पारेको हो । काठमाडौं सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्ड स्कुलको फुटसल मैदानमा हाम्रो फुटसललाई च्याम्पियन बनाउन फाइनलमा बासु अवाल र आशिष […]

बेसीशहरमा फुटसल हुने

लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदरमुकाम बेसीसहरमा पालिका वडास्तरिय फुटसल प्रतियोगिता हुने भएको छ। लमजुङ फुटसलले पहिलोपटक वडास्तरिय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिने प्रतियोगिता २१ र २२ जेठमा हुनेछ । विजेताले ७० हजार रुपैया पाउने छ । यसैगरी दोस्रो हुनेले ३० हजार रुपैया र सर्वोत्कृष्ट खेलाडीलाई २५ सय रुपैया नगद पुरस्कार […]

ग्रिष्मालाई एनआरएस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिष्मा मल्टिपर्पोज कोअपरेटिभ लिमिटेडले दोश्रो संस्करणको एनआरएस फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ । ढुकु फुटसल हब बालुवाटारमा शनिबार भएको एक दिने प्रतियोगिताको फाइनलमा ज्याकीप्वाईन्ट हेल्थ प्रालिलाई ४–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको बिजेता ग्रिष्माले १ लाख रुपैयासहित ट्रफी, मेडल र […]

काठमाडौं रेजर्सको फुटसल प्रतियोगिता : भद्रकाली फुटसल बन्यो विजेता

काठमाडौं रेजर्स फुटबल क्लबद्वारा आयोजित एकदिने फुटसल प्रतियोगितामा भद्रकाली फुटसल विजेता बनेको छ । भद्रकालीले फाइनलमा टर्फ किङलाई पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो ।

शंखमुल फुटसल ल नेशनल फुटसल लिगको क्वालिफायरमा

२० असोज, काटमाडौं । शंखमुल फुटसल नेशनल फुटसल लिगको क्वालिफायरमा पुगेको छ । बुधबार भएको इलिमिनेटर म्याचमा सबिन मेमोरियललाई ३–२ ले हराउँदै शंखमुलले राइजिङ क्लब धरानसँग भेट पक्का गरेको हो । बुधबार नै भएको पहिलो क्वालिफायरमा राइजिङ क्लब, स्पोर्टस क्यासल पोखरासँग पराजित भएको थियो । जितसँगै स्पोर्टस क्यासल फाइनलमा पुगिसकेको छ । अब उसले उपाधिका […]

फुटसल फाइभसँग ढुकुको हार

विजय नेपाली, पोखरा फुटसल फाइभ धरानले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो जित दर्ता गर्दा उपाधि दावेदार ढुकु फुटस हब काठमाडौंलाई स्तब्ध पारेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा ढुकुलाई ५–३ ले हराउँदै फुटसल फाइभले पहिलो जित दर्ता गरेको हो । फुटसल फाइभको जितमा प्रवेश जोशीले दुई तथा कप्तान सन्दीप कार्की, सरोज तामाङ […]

फुटसल सञ्चालन गर्ने व्यवसायीको निर्णय

फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने सङ्घले निर्णय गरेको हो । सङ्घले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण निषेधाज्ञा जारी भएसँगै बन्द गर्नुपरेको फुटसल खोल्ने निर्णय गरेको जानकारी गराएको हो । सङ्घका अध्यक्ष राज महर्जन …

फुटसल सञ्चालन गर्न पाउनुपर्ने भन्दै ज्ञापनपत्र

काठमाडौं : फुटसल खेल सञ्‍चालनका लागि सहज बनाइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग माग राख्दै नेपाल फुटसल व्यवसायी संघले ज्ञापनपत्र बुझाएको छ।फुटसल व्यवसायीहरुको छाता संगठनले कोभिड १९ को कारण फुटसल व्यवसायीमा परेको असरलाई मध्यनजर राख्दै फुटसल सञ्चालन गर्न पाउनुपर्ने माग राखी ज्ञापन पत्र बुझाएको हो।२ महिनादेखिको निषेधाज्ञाका कारण सबै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केही खुकुलोपन आई सहजता देखिएकोले खुकुलोपनको उपभोग फुटसल क्षेत्रसमेत गर्न पाउनुपर

ए डिभिजन फुटसल लिग पोखरामा हुने

१२ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन फुटसल लिग आगामी वर्ष वैशाखमा पोखरामा हुने भएको छ । एन्फाले वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको छ । एन्फा फुटसल कमिटीले गर्ने फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ […]