५०१ पालिकामा गणना कांग्रेस अग्रस्थानमा

स्थानीय तह निर्वाचनअन्तर्गत बुधबार साँझसम्म ५ सय १ पालिकाको मतगणना सकिएको छ। साँझसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २ सय २६ स्थानीय तहमा प्रमुख जितेको छ भने ९१ पालिकाको प्रमुखमा अग्रता लिएको छ। कांग्रेसले २ सय १० उपप्रमुखमा जित हात पार्दा ८४ उपप्रमु...

सम्बन्धित सामग्री

मोरङका ८ पालिकामा मत गणना सकियो, कहाँ कसले जित्यो ?

विराटनगर : प्रदेश १ को सबैभन्दा धेरै स्थानीय  तह भएको मोरङ जिल्लामा १७ वटा स्थानीय तह छन्। जसमा ८ वटा नगरपालिका छ भने ८ वटा गाउँपालिका र एउटा महानगरपालिका छ।१७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका मत गणना ८ वटा पालिकामा सकिएको  छ। एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा मत गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।निर्वाचन कार्यालयका अनुसार सुनवर्षी नगरपालिका, लेटाङ नगरपालिका, जहदा गाउँपालिका, कानेपोखरी गाउँपालिका, कटहरी गाउँपालिका, केराबारी गाउँपालिका, मिक्लाजुङ

३२ पालिकामा मत गणना हुन बाँकी

निर्वाचन आयोगले ३२ वटा पालिकाको मत गणना सुरु हुन बाँकी रहेको जनाएको छ । आयोगका अनुसार वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ पालिकामा मत गणना बाँकी रहेको जनाएको हो । त्यस्तै उम्मेदवारको मृत्यु भएका कारण दुईवटा पालिकामा जेठ ३ गते निर्वाचन हुदैछ । गोरखाको चुम्नुब्री गाउँपालिकामा पनि मतगणना सुरु हुन बाँकी रहेको आयोगले जनाएको छ ।आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा १३० वटा पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको आयोगले जनाएको छ ।

उदयपुरमा मत गणना भइरहेका ६ मध्ये ४ पालिकामा गठबन्धनको अग्रता

२ जेठ, उदयपुर । उदयपुरका आठ स्थानीय तहमध्ये ६ वटामा मतगणना जारी रहँदा गठबन्धनको अग्रता देखिएको छ । गठबन्धनको अग्रता देखिएका चार पालिकामध्ये लिम्चुङबुङ गाउँपालिकाको अन्तिम परिणाम आइसकेको छ । उक्त पालिकामा गठबन्धनतर्फको नेकपा माओवादी केन्द्रका मेजर राई अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका पुष्पलाल राई विजयी भएका छन् । मत गणना […]

सर्लाहीका ११ वटा पालिकामा मतगणना सुरु

सर्लाही : देशमै सबैभन्दा बढी २० वटा स्थानीय तह भएको सर्लाहीमा स्थानीय तह निर्वाचन अन्तर्गत ११ वटा पालिकामा मतगणना सुरु भएको छ। मलंगवा, हरिवन, लालबन्दी, हरिपुर, हरिपुर्वा र बलरा नगरपालिका तथा पर्सा, ब्रम्हपुरी, चन्द्रनगर, रामनगर र धनकौल गाउँपालिकामा मतगणना सुरु भएको हो।बाँकी ८ वटा पालिकामा भने मतगणनाका लागि सर्बदलीय छलफल भईरहेको छ । बरहथवा नगरपालिकाको हकमा भने अन्यौल छ । वडा नम्बर १७ मा शुक्रबार भएको मतदानलाई मात्र गणना गर्ने कि पुनः मतदान गराउने भन्नेमा अन्यौलता देखिएको हो।त्यहाँको बारेमा निर्वा

बझाङका चार पालिकामा मतगणना सुरु : सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहर

सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।...

मोरङका ६ पालिकामा अझै मतगणना सुरु भएन

मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म सुरु हुन नसक्नेमा रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरी शनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिका रहेका छन् । यी सबै पालिकामा बेलुका मतपेटिका संकलनमा ढिलाई भएको कारण मतगणना केही ढिलो हुन गएको अधिकारीले बताए । ११ बजेसम्ममा सबै पालिकामा मतगणना सुरु भइसक्ने उनले बताए । हा

दाङका तीन पालिकामा मतगणना सुरु

काठमाडौँ । दाङका तीनवटा पालिकामा मतगणना सुरु भएको छ । लमही नगरपालिकामा आज बिहान ६ बजेबाट मतगणना सुरु भएको छ । एकै पटक तीन स्थानमा गणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । पहिलो चरणमा वडा नम्बर १, ५ र ९ को मतगणना हुनेछ । लमहीमा ७४.५८ प्रतिशत मत खसेको छ । कुल ३४ हजार […]

आजदेखि देशभर कृषि गणना सुरु हुँदै

देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।  वैश

झापामा जनगणनाका लागि १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताए । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ […]