दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा […]

सम्बन्धित सामग्री

आज राति पनि हुने उल्कावर्षा सजिलै देख्न सकिने

काठमाडौँ : आज (शुक्रवार) राति पनि हुने उल्का वर्षा नेपालबाट देख्न सकिनेछ। बिहीबार राति देखिएको उल्का वर्षा आज राति पनि अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटोरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ।विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अँध्यारो ठाउँबाट उल्काको वर्षा देख्न सकिनेछ।उनले 'भूतप' उल्का वर्षा उत्तरपूर्वी भागमा देख्न सकिने पनि बताए। यसलाई नांगो आँखाले नै अवलोकन गर्न सकिन

आज राति आकाशमा रङ्गिन उल्का वर्षा देखिने

काठमाडौँ– आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ । संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ । खगोलविदद्वारा ‘जेमिनिड्स’ नाम दिइएको यस उल्का […]

आज राति देशभर वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, १० असार। आजराति पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशमा हावाहुरीको समेत सम्भावना छ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांस स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांस स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि […] The post आज राति देशका अधिकांस स्थानमा वर्षा हुन्छ : महाशाखा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मौसम पूर्वानुमान : आज राति देशका अधिकांस स्थानमा वर्षा हुने

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै […]

मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं : उपत्यका सहित देशका धेरै स्थानमा रातभर वर्षा भएको छ। राति प्रदेश १, सुदूरपश्चिम,गण्डकी, कर्णाली र बागमती प्रदेशमा र अन्य प्रदेशका केही स्थानमा वर्षा भएको हो । यीमध्ये बागमती लुम्बिनी र कर्णालीमा धेरै पानी परेको छ । काठमाडौं उपत्यकामा २५ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । दिउँसो र राति प्रदेश १, मधेश र बागमती प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ। अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प

आज राति देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौँ– देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै, अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार राति देशभर […]

आज राति अत्यधिक उल्का वर्षा हुने

एजेन्सी।वैज्ञानिकहरुले यो वर्ष आजराति अत्यधिक उल्का वर्षा हुने बताएका छन्।उल्का वर्षालाई चलनचल्तीको भाषामा‘तारा खसेको’ भन्ने गरिन्छ।मौसमले साथ र आकाशबाट बादल हटे आज राति नेपालबाट पनि उल्का वर्षा अवलोकन गर्न सकिनेछ।सबैभन्दा बढी उल्का वर्षा उत्तरपूर्वी आकाशमा देखिने छ।आज राति १० बजेबाट अत्यधिक उल्का वर्षा हुन सुरु हुनेछ। सबैभन्दा बढी उल्का वर्षा भोलि बिहान ४ देखि ५ बजेसम्मको अवधिमा देखिने छ।