मौसम पूर्वानुमान : आज राति देशका अधिकांस स्थानमा वर्षा हुने

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै […]

सम्बन्धित सामग्री

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं, भदौ २२ । हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र […]

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो प्रदेश १,  बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूम

आजको मौसम पूर्वानुमान : देशभर सामान्य बदली, थप केहीदिन वर्षा हुने

काठमाडौं : अझै केही दिन देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम बुलेटिनमा महाशाखाले सोमबारसम्म पानी पर्ने सम्भावना रहेको जनाएको हो। आज भने देशभर समान्य बदली रहनेछ। हाल प्रदेश १, वाग्मती प्रदेशको केही स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम पूर्वानुमान बुलेटिनमा महाशाखाले हाल प्रदेश १, मधेश प्रदेश, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। प्रदेश १ का केही स्थानमा भने भारी वर्षा भइरहेको छ। विभागका अनुसार आज…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनी प्रभावका कारण देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनायो। सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका धेरै…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : गएराति भारी वर्षा भए पनि शनिवार भने भारी वर्षाको पूर्वानुमान गरिएको छैन। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले…

तीन दिनको मौसम पूर्वानुमान : कतै वर्षा, कतै हिमपात

काठमाडौं – मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । देशभरी बदली गराई वर्षा र हिमपात गराएको प्रणाली कमजोर भए पनि फेरि अर्को प्रणाली आउनेक्रम चलिरहेकाले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न अझै केही समय लाग्ने देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव […]

आजको मौसम पूर्वानुमान : वर्षा र हिमपात

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले देशभर बदली भइरहेको हो । महाशाखाले शुक्रबार बिहान प्रदेश नं १ मा  आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरूमा सामान्यतया बदली रहेको जनाएको छ । यसैगरी, शुक्रबार दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखी सामान्य बदली रह

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, साउन २४ । आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । त्यस्तै, प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका […]