सप्तरीको शम्भुनाथमा कांग्रेस झिनो मतान्तरले अगाडि

जनकपुरधाम – सप्तरीको शम्भुनाथ नगरपालिकामा नेपाली कांग्रेस झिनो मतान्तरको अग्रता कायम गरेको छ। नगरपालिकामा १९३ वटा मतको गणना हुँदा कांग्रेसका दीपेन्द्रकुमार चौधरीले ५४ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका इनरदेव साह र जनता समाजवादी पार्टीका विनोद कुमार चौधरी ९थारु०ले समान ४९/४९ मत ल्याएका हुन्। यस्तै नेकपा एसका जितेन्द्र प्रसाद गुप्ता कलवार २१, राप्रपाका उम्देश्वर प्रसाद […]

सम्बन्धित सामग्री

कांग्रेस इतरसमूहको बैठकः गगन आउने झिनो आश, विश्वप्रकाशलाई छैन निम्तो

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको इतरसमूहको बैठक भोलि (बुधबार) बस्दैछ । नेता कोइरालाले बैठक आजका लागि आह्वान गरेपनि पार्टी महामन्त्री गगनकुमार थापालाई पनि समझदारीमा ल्याउनका लागि आजको बैठक सारिएको थियो । हिजो (सोमबार) बेलुका पार्टीका नेता अर्जुननरसिंह केसीसँग नेता कोइरालाले छलफल गर्दै आजको बैठक सारेका थिए । पार्टीको १४औं […]

राष्ट्रपतिको झिनो आशमा कांग्रेस

काठमाडौं । राजनीतिक खेलको अन्तिम मूभमा गलत दिशा समात्न पुग्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म शक्ति र सत्ताविहिन हुन पुग्यो । निर्वाचनपछि आगामी ५ वर्षसम्म सत्ताको मियो बन्न खुट्टा उचालेको कांग्रेस अहिले हाँस न बकुल्लाको चालमा देखिन्छ । आफ्नो अहम्ता र घमण्डले विचराको अवस्थामा पुगेको कांग्रेस राजनीतिमा बौरिने प्रयासस्वरुप अब सम्पूर्ण ध्यान […]

धनुषा ४ बाट झिनो मतान्तरले एमालेका रघुवीर महासेठ विजयी

प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्।  महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा कांग्रेसका यादवले ३२ हजार ११२ मत मात्र प्राप्त गरे । जसपा नेपालका महाजन यादवले ५ हजार २१२ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ४ हजार ३४३ मत पाए ।

पाँचथरबाट एमालेका बसन्त नेम्वाङ निर्वाचित

कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई झिनो मतान्तरले पराजित गर्दै एमालेका नेम्वाङ निर्वाचित भएका हुन् ।

पाँचथरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, काँग्रेसका आङदेम्वे २२ मतले अगाडि

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाँचथरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे झिनो मतान्तरले एमालेका नेम्वाङभन्दा अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार आङदेम्वेले १२ हजार ९११ मत प्राप्त गरेका छन् भने नेम्वाङ १२ हजार ८८९ मतसहित उनलाई पछ्याइरहेका छन् । यी दुई बीच जम्मा २२ मतको अन्तर छ । सो क्षेत्रमा राप्रपाका कमलबहादुर चेम्जोङले ६८८ मत प्राप्त गरेका छन् ।

०७४ मा झिनो मतान्तरले कांग्रेस पराजित भएका यी हुन् १५ निर्वाचन क्षेत्र

राजनीतिक दलहरु आगामी मंसिर ४ गते हुने आम निर्वाचनको हिसाब किताबमा व्यस्त छन् । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुङ्गो लगाउन दिनहुँ छलफल भइरहेको छ ।एमालेले पनि पाँच दलीय गठबन्धनको काउन्टरमा साना दललाई एकीकृत गर्ने रणनीति बनाएको छ । ०७४ को निर्वाचनमा वाम गठबन्धनको सामना गरेको कांग्रेस यस पटक पाँच दलीय गठबन्धनमै चुनावी मैदानमा उत्रिने तयारीमा छ ।कांग्रेसले ०७४ मा पाँच सयभन्दा कम मतान्तरमा ५, हजारभन्दा कम मतान्तरमा ३ र ४ हजारभन्दा कम मतान्तारमा ७ वटा निर्वाचन क्षेत्र गुमाएको थियो । ०७४ म

गठबन्धनले एमालेलाई राहत, माओवादीलाई घात

सुनकोसी गाउँपालिका कांग्रेसले गुमाएको छ। कांग्रेस उम्मेदवारलाई ४१ मतको झिनो अन्तरले हराउँदै पालिका अध्यक्षमा एमालेले बाजी मारेको छ।...

सैनामैनामा झिनो मतले एमालेको अग्रता

३१ वैशाख, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले झिनो मतले अग्रता कायमै राखेको छ । वडा नम्बर १ को ५०० मत गणना हुँदा नेकपा एमालेका चित्रबहादुर कार्कीले २१९ मत र विना मगरले २३३ मत पाएका छन् । कांग्रेस-माओवादी केन्द्र गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका फणिन्द्र शर्माले २१६ र माओवादीका मानबहादुर […]

मकवानपुर कांग्रेस अधिवेशन :  दोस्रो चरणमा संस्थापन पक्षकै लडाई, को बन्ला सभापति?

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरमा सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा संस्थापनइतरका जयराम लामिछाने झिनो मतले बाहिरिएका छन्। लामिछाने बाहिरिएसँगै जिल्ला सभापति पदमा संस्थापन पक्षकै बुद्ध लामा र आनन्दराम पराजुलीबिच सभापति पदका लागि निर्वाचन हुने भएको छ। सोमवार भएको मतदानमा लामाले ५९२, पराजुलीले ५४२ र लामिछानेले ५३१ मत पाए। जिल्ला…

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी, गच्छदार झिनो मतले पराजित

काठमाडौँ- कांग्रेस उपसभापतिको जारी मतगणना बुधबार राति सकिँदा पूर्णबहादुर खड्काले सबैभन्दा बढी मतका साथ विजय हासिल गरेका छन्। त्यस्तै, दोस्रो स्थानमा धनराज गुरुङले झिनो मतान्तरले विजय गच्छदारलाई पराजित गरेका छन्। देउवा पक्षका खड्का विजयी हुँदा कोइराला पक्षका गुरुङले देउवा पक्षका गच्छदारलाई पराजित गरेका हुन्। कांग्रेसमा दुईजना उपसभापति निर्वाचित हुने व्यवस्था छ।