राष्ट्रपतिको झिनो आशमा कांग्रेस

काठमाडौं । राजनीतिक खेलको अन्तिम मूभमा गलत दिशा समात्न पुग्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म शक्ति र सत्ताविहिन हुन पुग्यो । निर्वाचनपछि आगामी ५ वर्षसम्म सत्ताको मियो बन्न खुट्टा उचालेको कांग्रेस अहिले हाँस न बकुल्लाको चालमा देखिन्छ । आफ्नो अहम्ता र घमण्डले विचराको अवस्थामा पुगेको कांग्रेस राजनीतिमा बौरिने प्रयासस्वरुप अब सम्पूर्ण ध्यान […]